बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७९, मंगलबार

काठमाडौं / पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->