बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा अवैध नदी उत्खनन् गर्ने सवारी नियन्त्रणमा

पर्वतमा अवैध नदी उत्खनन् गर्ने सवारी नियन्त्रणमा


  • ढोरपाटन सम्वाददाता
  • साउन ९ २०७९, सोमबार

पोखरा/ कालीगण्डकी नदीमा अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा १ स्काभेटर सहित २ ट्रिपरलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्ने ग १ क ५८५२ नम्बरको स्काभेटर र ग १ ख ९६०९ र लु १ क ४०६६ नम्बरको ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उक्त सवारी कारवाहीका लागि सम्बन्धित पालिकामा पठाएको र ५५ हजार जरिवाना लगाएको पर्वत प्रहरीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->