बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भिभोको चाडपर्व अफर

भिभोको चाडपर्व अफर


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७९, मंगलबार

पोखरा/अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले चाडपर्व लक्षित ‘दशैं तिहार भिभोको साथमा, दैनिक उपहार हातमा’ मा योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २३ गतेदेखि लागू भएको थियो ।

योजनाअन्तर्गत भिभोका भाग्यशाली प्रयोगकर्ताहरूले भी २५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् भने हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजारभन्दा बढीको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउने व्यवस्था थियो ।

योजनाअन्तर्गत ४ सयभन्दा बढी उपहार जित्नसक्ने पनि कम्पनीले जनाएको छ । योजनाअन्तर्गत हालसम्म १५० भन्दा बढीलेउपहार जितिसकेका छन् । कम्पनीले यो योजना चालु अंग्रेजी वर्षको अक्टोबर १ सम्म कायम रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->