पोखरा/ जिल्ला प्रहरी कार्यालय पर्वतले चाडपर्व सुरक्षा सचेतनाका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी भँगराको आयोजनामा फलेबास नगरपालिका ९ मा सुरक्षाबारेमा सचेतना कार्यक्रम गरिएको हो ।
चाडपर्वलाई शान्ति र सद्भावसहित् सुरक्षालाई सुरक्षालाई लक्षित गरी घरेलु मदिरा नियन्त्रण, जुवातास, महिला हिंसा, चोरी लगायत विषयमा सचेतनामुलक घरदैलो कार्यक्रम गरिएको हो ।





