बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतबाट एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट एमालेका पदम गिरी निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७९, बिहिबार

पर्वत / पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् ।

निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् ।

एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->