बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चोरी प्रमाणितसंगै कैद सजाय सुनाएपछि फरार भएको ३१ वर्षपछि पक्राउ

चोरी प्रमाणितसंगै कैद सजाय सुनाएपछि फरार भएको ३१ वर्षपछि पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७९, शुक्रबार

पर्वत / पर्वतमा चोरी प्रमाणित भएसंगै कैद सजाय सुनाएपछि फरार रहेका भिम बहादुर मल्ल ३१ वर्षपछि पक्राउ परेका छन् ।

२०४८ साल माघ १० गते जिल्ला अदालत पर्वतले जबरजस्ति चोरी सम्बन्धि मुद्धामा ४ महिला ९ दिन कैद सुनाउँदा फरार रहेका मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

हाल ५९ वर्षका मोदी गाउँपालिका ५ का मल्ललाई कारागार चलान गरेको पर्वत प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->