बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उपकार बचतको रक्तदान

उपकार बचतको रक्तदान


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७९, आइतबार

पोखरा/पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिककोत्सवको उपलक्ष्यमा शनिबार आयोजना गरेको रक्तादानमा ३९ युनिट रगत संकलन भएको छ ।

पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारीले रक्तदान आयोजना गरेको बताए । सो अवसरमा युआरयल पोखराको प्राविधिक सहयोगमा करिब १ सय जनाको थाइराइड तथा मधुमेह रोगको निशुल्क रक्त परिक्षण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->