बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरबाट ४ सय बोरा युरिया मल बरामद

नवलपुरबाट ४ सय बोरा युरिया मल बरामद


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७९, शनिबार

नवलपुर / बिल नभएको युरिया मल प्रहरीले शनिबार बरामद गरेको छ । महेन्द्र राजमार्गको डण्डानजिक जाँचका क्रममा बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५७०८ नम्बरको मालवाहक ट्रकमा ल्याइएको ४ सय बोरा युरिया मल बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यो मल कसले कहाँबाट ल्याएको भन्ने नखुलेको र सक्कली बिलसमेत नभएका कारण बरामद गरिएको हो । मल र ट्रक पश्चिम नवलपरासीको महेशपुर भन्सार नाकामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->