बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७९, मंगलबार

पोखरा / नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।”

No description available.

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->