शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ (पूर्णपाठसहित)

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७९, शुक्रबार

काठमाडौं / नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको छ ।

जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । पुरूषको जनसंख्या महिलाको भन्दा ६ लाख ५७ हजार कम रहेको छ ।

पढ्नुहोस पूर्णपाठ :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->