बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतको नागलिवाङमा भएको आगलागी फैलिदै (फोटो फिचर)

पर्वतको नागलिवाङमा भएको आगलागी फैलिदै (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७९, आइतबार
फाईल तस्वीर ।

बागलुङ सदरमुकामको पारीपट्टी छ पर्वतको जलजला गाउँपालिका-८को नागलिवाङ गाउँ । त्यही गाउँमाथि छ घना जंगल । नागलिवाङको त्यही जंगलमा हिजो शनिवार बेलुकादेखि आगलागी भएको छ । त्यो ठाउँमा भएको आगलागी आईतवार वेलुकासम्म पनि नियन्त्रणमा आउन सकेको छैन् । झन बढि ठाउँमा फैलिएको छ ।

कुश्मा नगरपालिका-१ मुसुरवारीबाट शनिवार सुरु भएको आगलागी आज साँझसम्म आईपुग्दा जलजला-८ को लुप्राङसम्म फैलिएको हो । तस्विरमा हेर्नुहोस आगलागीको आईतवार साँझ ८ बजेको अवस्था । तस्वीर: ढोरपाटन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->