बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपालमा ६ वर्ष यताकै उच्च महँगी

नेपालमा ६ वर्ष यताकै उच्च महँगी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८०, आइतबार

काठमाडौं/ पछिल्लो ६ वर्षसम्मकै सबैभन्दा धेरै महँगी भएको छ । सन् २०१८ देखि २३ सम्ममा अहिलेकै सबैभन्दा धेरै महँगी वृद्धि भएको हो ।

सन् २०१८ देखि २०२३ सम्म क्रमशः नेपालको महँगी वृद्धि हुँदै गइरहेको आज सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । उपभोक्ता मूल्यमा आधारित मूल्यवृद्धि सन् २०१८ मा ४.१ थियो । हाल ७.८ प्रतिशत रहेको छ ।

सन् २०१८ मा ४.१, २०१९ मा ४.६, २०२० मा ६.१, २०२१ मा ३.६, २०२२ मा ६.३ र २०२३ मा ७.८ प्रतिशत मूल्य वृद्धि भएको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->