बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

साधारण खर्च घटाउन २० वटा संस्था खारेज गर्ने अर्थमन्त्रीको घोषणा

साधारण खर्च घटाउन २० वटा संस्था खारेज गर्ने अर्थमन्त्रीको घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं / अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको साधारण खर्च कटौतीका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । उनले २० वटा सरकारी स्वामित्वका संस्था खारेज गर्ने घोषणा गरे । उस्तै उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकाय गाभिने अर्थमन्त्रीले बताए ।

क्षेत्राधिकारका आधारमा प्रदेश र स्थानीय तहबाट सञ्चालन र व्यवस्था हुने विभिन्न पर्यटन प्रवर्द्धन विकास समिति तत्तत् तहमा हस्तान्तरण र खारेजी गरिने उनको भनाइ छ । खारेजी हुने संस्थाहरुको सम्पत्ति र दायित्व व्यवस्थापनको कार्य सम्वन्धित मन्त्रालयले मंसिर मसान्तभित्र गर्न अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->