बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, सरकारी कर्मचारीले सवारीसाधन बापत एकमुष्ट भत्ता पाउने

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, सरकारी कर्मचारीले सवारीसाधन बापत एकमुष्ट भत्ता पाउने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८०, सोमबार

काठमाडौँ/ सरकारले सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको बताए ।

यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट रुपमा नगदै प्रदान गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

साथै सबै सार्वजनिक संस्थानमा नयाँ संरचना र दरबन्दी प्रस्तावना नगरिने पनि बताइएको छ ।

सोमबार संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अनावश्यक खर्च घटाउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->