बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट (पूर्णपाठ सहित)

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट (पूर्णपाठ सहित)


  • ढोरपाटन संवाददाता
  • असार १० २०८०, आइतबार

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्षका लागि बजेट विनियोजन गरेकी हुन् ।

महानगरले कार्यालय तर्फ ८१करोड २२ लाख २६ हजार, सामाजिक विकास ६ करोड ५० लाख , आर्थिक विकास तर्फ १० करोड, वडा कार्यालय तर्फ ७२ करोड ६० लाख र पूर्वाधार तर्फ २ अर्ब, पर्यटन शहरी विकास तथा वातावरण तर्फ ७० करोड, विभिन्न कोषहरुमा १४ करोड तथा शहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Budget Speech-2080-81-final (1)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->