शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

के छ ललिता निवास प्रकरणको अभियोग पत्रमा ? (पूर्णपाठसहित)

के छ ललिता निवास प्रकरणको अभियोग पत्रमा ? (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८०, आइतबार

काठमाडौं / ललिता निवास जग्गा प्रकरणको मुद्दा अदालतमा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा २८९ लाई प्रतिवादी बनाइएको छ । त्यसमा थप २१ जना मुद्दा दर्ता भएका प्रतिवादी छन् ।

प्रतिवादीहरूको पहिलो नम्बरमा रामकुमार सुवेदी छन् । माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्णबहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखेर प्रतिवादी बनाइएको छ ।

हेर्नुहोस् पूर्णपाठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->