बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोला नाकामा बत्ति बल्यो

कोरोला नाकामा बत्ति बल्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा/नेपाल र चीनको सीमाना कोरोला नाका, मुस्ताङमा नेपाल विद्युत प्राधिकरण, तातोपानी वितरण केन्द्रले ट्रान्सफरमर जडान गरी पहिलो पटक विद्युत सेवा उपलब्ध गराएको छ ।
प्राधिकरणका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यको समन्वयमा बत्ति पुगेको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले जानकारी दिए ।
प्रमुख काफ्लेले कोरोला नाका खुलेसँगै विद्युतको आवश्यक महशुस गरी प्रतिकुल मौसमका बाबजुत विद्युत सेवा विस्तार गरिएको बताए । जसका लागि लोमान्थाङ गाउँपालिकाका प्रमुख तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलेसमेत विद्युत विस्तार गर्न आवश्यक समन्वय गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->