आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

आस्मा कुमारी केसी बनिन् यस वर्षको मिस नेपाल

आस्मा कुमारी केसी बनिन् यस वर्षको मिस नेपाल


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०८१, शनिबार

काठमाडौं / सन् २०२४ की मिस नेपालको उपाधि आस्मा कुमारी केसीले हात पारेकी छिन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसीले मिस नेपाल वल्र्डको उपाधि हात पारिन्।

उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले ताज लगाइदिइन्। यस्तै मिस अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेसनको ताज करूणा रावल बनेकी छिन्।


प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->