शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठ)

के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठ)


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

काठमाडौं / सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। शुक्रबार प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् ।

नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए। असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

यो प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ। नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते उक्त समिति बनेको थियो। समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनको पूर्णपाठ : 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->