शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विद्युत् महसुल विवादसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

विद्युत् महसुल विवादसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८१, सोमबार

काठमाडौं / डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० को प्रतिवेदन सार्वजनिक भएको छ ।सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सार्वजनिक गरेका हुन् । यो प्रतिवेदन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा गठित आयोगले बनाएको थियो । त्यतिबेलै प्रचण्डलाई बुझाइएको थियो । उक्त आयोगको अध्यक्ष पूर्वन्यायाधीश गिरीशचन्द्र लाल हुन् ।
हेर्नोस् पूर्णपाठ :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->