मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरामा दीगो सहरी यातायात व्यवस्थापनका लागि इमोबिलीटी परियोजना लागु हुँदै

पोखरामा दीगो सहरी यातायात व्यवस्थापनका लागि इमोबिलीटी परियोजना लागु हुँदै


  • ढोरपाटन संवाददाता
  • माघ ३० २०८१, बुधबार

पोखरा/ पर्यटनको राजधानी पोखरामा दीगो सहरी यातायात व्यवस्थापनका लागि नयाँ मेघा परियोजना लागु हुने भएको छ । इमोबिलीटी नामक परियोजना अघि बढाउन एसियाली बिकास बैंक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा सैद्धान्तिक सहमति र अन्तिम तयारी कार्यशाला सम्पन्न भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए ।

‘खुशीको कुरा, थप नयाँ मेघा प्रोजेक्ट पोखरामा’, आचार्यले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन, ‘अब पोखरामा नयाँ इमोबिलिटी परियोजना सुरु हुँदैछ।’ यो परियोजना ४० मिलियन अमेरिकी डलरको रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->