बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतको महाशिला गाउँपालिकाद्वारा पालिका गान सार्वजनिक

पर्वतको महाशिला गाउँपालिकाद्वारा पालिका गान सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८१, शनिबार

पर्वत/  जिल्लाको महाशिला गाउँपालिकाले पालिका गान तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाका प्राविधिक सहायक नारायण गौतमले गानको रचना गरेका हुन् । गानमा गाउँपालिकाको पहिचान, इतिहास, भूगोल, संस्कृति, भेषभुषा, विकास, रहनसहनलगायत विषयवस्तु समेटिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।

गीतको लय राजेन्द्र पाण्डेको छ भने रचना रिमाल र राजेन्द्र पाण्डेकोे स्वरमा रहेको छ । छनौट समितिले दिएको नम्बरको आधारमा प्रथम स्थानमा रहेको रचनालाई छनौट गरी पालिका गान तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->