बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ग्रीन डेभलपमेण्टको सिइओमा पुनः बुढाथोकी

ग्रीन डेभलपमेण्टको सिइओमा पुनः बुढाथोकी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

पोखरा/ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमापुनः हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् ।
मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई आगामी ४ वर्षको लागिप्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्तगर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शास्त्रमा स्नातकोत्तरउत्तीर्ण गरेका बुढाथोकीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशक बढीकोकार्य अनुभव रहेको छ ।संचालक समितिले बुढाथोकीको नेतृत्वमा समग्र व्यवसाय र प्रतिफललाई बृद्धि गर्दै बैंक थप उचाइमा पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->