आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाइयो

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाइयो


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८१, सोमबार

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।

सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->