आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०८१, बुधबार

पाेखरा/ नेपाल अडिटर्स एसोसियसन (अडान) कास्की जिल्ला समितिको सातौ अबिधेसनले अगामी कार्यकालका लागि गुणानिधी पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा मधुुुुुुुुुुमान कतिला,सचिवमा कृष्ण प्रसाद ढुगाना,सह सचिवमा छविलाल शर्मा तिमिल्सीना र कोषाध्यक्षमा भलकनाथ पौडेल रहेका छन् भने समितिको सदस्यहरुमा नारायण प्रसाद द्धा,भगवान अधिकारी,गोपाल तिमिल्सीना,प्रेमलाल पाण्डे,बन्धुराज रेग्मी,रामप्रसाद तिवारी र दिपेन्द्र तिमिल्सिना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->