शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

म्याग्दीका खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

म्याग्दीका खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८२, बुधबार

काठमाडौं/ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->