शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लेखनाथ हार्डवेयरको स्थापना दिवस

लेखनाथ हार्डवेयरको स्थापना दिवस


  • ढाेरपाटन संवाददाता
  • असार ३ २०८२, मंगलबार

पोखरा/ लेखनाथ हार्डवेयर एसोसिएसनले ११ औं स्थापना दिवसको अवसर पारेर प्रादेशिक जनलर तथा सरुवारोग अस्पताललाई सहयोग गरेको छ । हरेक वर्षको स्थापना दिवसमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहयोग गर्दै आएको सस्थाले यस वर्ष फरक र भिन्न शैलीले प्रादेशिक जनलर तथा सरुवारोग अस्पतालमा हेमो डाईलोसिस गरि रहेका ९३ जना बिरामीहरुका लागि औषधी र औषधिजन्य उपकरणहरु हस्तान्तरण गरेको हो । त्यसको मूल्य करिब २५ हजार रहेको एसोसियसनका अध्यक्ष अर्जुन पँगेनीले जानकारी दिए ।

सहयोग सामग्री हस्तान्त्रण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्दकृष्ण कर्माचार्यले मृगौलामा समस्या आउनुपूर्व नै होसियारी अपनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->