पोखरा/ पोखरा महनगरपालिकाको १७ औं नगरसभा सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
यो सभा बाट करिब ८ अर्ब ३५ करोड रुपैयाँको बजेट प्रस्तुत हुने जनाइएकाे छ ।