बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्युत प्राधिकरणले गर्यो उत्कृष्ट उपभोक्तालाई सम्मान

विद्युत प्राधिकरणले गर्यो उत्कृष्ट उपभोक्तालाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८२, सोमबार

पोखरा/नेपाल विद्युत प्राधिकरण गण्डकीले उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ ।

२०८१ सालमा उच्चतम विद्युत खपत गरी समयमै महशुल दाखिला गर्ने होङ्सी शिवम सिमेन्ट प्रालि(कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा ब्रुअरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजी सिमेन्ट, एनसेल प्राइभेट लिमिटेड(लेखनाथ वितरण केन्द्र), प्रफेक्ट ब्लेन्ड (नेपाल) प्राइभेट लिमिटेड (कावासोती वितरण केन्द्र) सिजी ब्रुअरी नेपाल लिमिटेड(कावासोती वितरण केन्द्र), जय श्री फुड प्रालि (कावासोती वितरण केन्द्र), पोेखरा अन्तर्राष्ट्रिय एयरपोर्ट(पोखरा वितरण केन्द्र), मणिपाल कलेज अफ मेडिकल साइन्स (पोखरा वितरण केन्द्र) लगायत सम्माति भएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले उनीहरुलाई सम्मानपत्र दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->