बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘उरमाल’लाई मदन र प्रेमदेवलाई जगदम्बाश्री पुरस्कार

‘उरमाल’लाई मदन र प्रेमदेवलाई जगदम्बाश्री पुरस्कार


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८२, शुक्रबार

काठमाडौं /२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले उरमाललाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने गुठीले निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->