बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङ प्रदेश सभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङ प्रदेश सभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

पोखरा / राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएसंगै मनाङ प्रदेश सभा-२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने भएको छ । यसअघि सर्वोच्च अदालतले उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित गुरुङको पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो ।

सोही कारण आयोगले रुपन्देही-३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन ।
सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनाङ प्रदेश सभा-२ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->