बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार
फाइल तस्वीर

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो ।

आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->