सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

भोलि र पर्सि बिदा

भोलि र पर्सि बिदा


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

काठमाडौँ /  अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । देशका विभिन्न स्थानमा आजदेखि मध्ययम र भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिखेर देशका मुख्य राजमार्ग बन्दप्रायः छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->