बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुनको मूल्य हालसम्मकै उच्च, २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, २ लाख ३८ हजार पुग्यो


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८२, बुधबार

काठमाडौं / नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च प्रतितोेला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ९५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->