बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रुपाताल मत्स्यपालन सहकारीमा थापाको नेतृत्व

रुपाताल मत्स्यपालन सहकारीमा थापाको नेतृत्व


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८२, आइतबार

लेखनाथ/रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले आगामी कार्यकालका लागि रामबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा ढकबहादुर थापा,सचिवमा बिरेन्द्र ढकाल, कोषाध्यक्षमा रामजी अधिकारी रहेका छन् । यसैगरि समितिको सदस्यहरुमा रेशम गुरुङ, शिवराज अधिकारी, पुर्णबहादुर गुरुङ, शर्मिला खड्का र ईश्वर थापा छन् । समितिको लेखा संयोजकमा कमल बहादुर थापा र सदस्यहरुमा सुभद्रा घिमिरे र पुरुषोत्तम अधिकारी रहेको ब्यवस्थापक नवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->