बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अनमोल सहकारीको रक्तदान

अनमोल सहकारीको रक्तदान


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८२, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापनाको दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।

रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको संस्थाका सचिव एकनारायण भण्डारीले वताए ।

नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाको समन्वयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाकाका सभापति हरि श्रेष्ठ, अनमोल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज बराल, सचिव एक नारायण भण्डारीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->