आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

प्रभु बैंकका सीईओसहित चार जनाको अनुसन्धान म्याद दोस्रो पटक २ दिन थपियो

प्रभु बैंकका सीईओसहित चार जनाको अनुसन्धान म्याद दोस्रो पटक २ दिन थपियो

मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचन, डिप्यूटी सीईओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य समेतका भूमिकाबारे अनुसन्धान भइरहेको छ ।

  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०८२, शुक्रबार

काठमाडौं / प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनामाथि दर्ता भएको बैंकिङ्ग कसूर मुद्दामा अनुसन्धानका लागि अदालतले दोस्रो पटक २ दिनको म्याद थप गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको वाणिज्य इजलासले शुक्रबार २ दिन म्याद थप गर्ने निर्णय गरेको हो । उच्च अदालत पाटनको प्रशासन शाखाले म्याद थपबारे जानकारी दिएको हो ।

मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचन, डिप्यूटी सीईओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य समेतका भूमिकाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->