बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१४ औं पोखरा महोत्सवको सहप्रायोजकमा सिटिजन फर्निचर

१४ औं पोखरा महोत्सवको सहप्रायोजकमा सिटिजन फर्निचर


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

पोखरा/१४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ ।

युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भूमिकामा रहेर साथ दिने भएको हो ।

मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्तबहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्णकुमार श्रेष्ठबीच महोत्सवको सहप्रायोजक गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->