बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जल्धारे गर्यो २६ जना डाक्टरलाई सम्मान

जल्धारे गर्यो २६ जना डाक्टरलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८२, सोमबार

पोखरा/पोखरा २६ को बुढीबजारमा रहेको जल्धारे बचत तथा ऋण सहकारी संस्थाले आफनो १८ औ स्थापनामा २६ जना डाक्टर उपाधि गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

स्थापना दिवसकै अवसर पारेरशेयर सदस्यमा वा शेयर सदस्यभित्रका एकाघर परिवारबाट पाँचजना पीएचडी डाक्टर र २१ जना मेडिकल डाक्टरहरुलाई सम्मान गरेकोसंस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->