सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गगन थापालाई हराउदै रास्वपाका अमरेशकुमार बिजयी

गगन थापालाई हराउदै रास्वपाका अमरेशकुमार बिजयी

सिंहले ३५ हजार ६८८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत पाए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

पोखरा / सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति गगनकुमार थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

सिंहले ३५ हजार ६८८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत पाए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->