शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

होटल व्यवसायी महासंघको सचिवमा बागलुङका निलेश चयन

होटल व्यवसायी महासंघको सचिवमा बागलुङका निलेश चयन


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

बागलुङ/होटल व्यवसायी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औँ साधारण सभाले बागलुङका निलेश राजभण्डारीलाई सचिव निर्विरोध रुपमा चयन गरेको ।

शनिबार पोखरामा सम्पन्न भएको साधारण सभाले राजभण्डारीलाई सचिवमा निर्विरोध रुपमा चयन गरेको हो ।

राजभण्डारी होटल व्यवसायी संघ बागलुङको अध्यक्ष समेत हुन् । बागलुङले पहिलो पटक महासंघमा सचिव पाएको हो । साधारण सभाले महासंघको अध्यक्षमा तुलसीराम भण्डारी शंकरलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->