सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अर्थमन्त्री वाग्लेको बैंक ब्यालेन्स मात्रै १ करोड ९० लाख

अर्थमन्त्री वाग्लेको बैंक ब्यालेन्स मात्रै १ करोड ९० लाख

उनले ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

पोखरा / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पती विवरण सार्वजानिक गरेका छन् । वाग्लेले चार वटा घर र अपार्टमेन्ट रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले आम्दानीको स्रोत अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा ब्याक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको सम्पतीमा विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->