आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८३, बुधबार

पोखरा/१४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहँदात्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।

मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४हजार दूई सय २५ घरपरिवारले आलु किनेका आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजीदेखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->