शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

लागुऔषध खोज्दा एसएलआरको गोली बरामद

लागुऔषध खोज्दा एसएलआरको गोली बरामद


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८३, बुधबार

पोखरा/कास्की प्रहरीले एक लागुऔषक कारोबारीको साथबाट एसएलआरको जंगी लाइभ गोली बरामद गरेको छ । एसएलआर सुरक्षाकर्मीले प्रयोग गर्ने घातक हतियार हो ।

पक्राउ पर्नेमा लमजुङको क्होंलासोथर गाउँपालिका ९ घर भइ हाल पोखरा ११ रानीपौवा बस्ने २६ वर्षीय सागर थापा रहेका छन् । उनको साथबाट लागुऔषध पनि बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->