आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन जेठ ११ देखि

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन जेठ ११ देखि


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ५ २०८३, मंगलबार
फाइल तस्विर

पोखरा/  गण्डकी प्रदेश सभाको बर्खे अर्थात् बजेट अधिवेशन यही जेठ ११ गतेबाट हुने भएको छ ।

सरकारको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन २०८३ साल जेठ ११ गते सोमबार अपराह्न २ बजेबाट सुरु हुने गरी आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको उल्लेख छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->