शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकी प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १९ २०८३, मंगलबार

पोखरा / गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख भट्टले नीति तथा कार्यक्रम प्रस्तुत सुरु गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रमको ढोरपाटन न्यूज फेसबुक पेजमा प्रत्यक्ष प्रसारण भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->