मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए । 


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८३, मंगलबार

काठमाडौं/प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ ।

पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।

प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङलाई पनि फेरि गृह मन्त्रालय फर्काउने निर्णय लिएका छन् । यसअघि गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->