आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चालक र सह–चालकको स्वास्थ्य परीक्षण

चालक र सह–चालकको स्वास्थ्य परीक्षण


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २६ २०८३, मंगलबार

म्याग्दी/जिल्ला ट्राफिक प्रहरी कार्यालय बेनीले लामो तथा छोटो दुरीमा चल्ने सवारीका चालक तथा सह–चालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण गरेको छ ।

मंगलबार बेनीमा गरिएको परीक्षणमा लागुपदार्थ सेवनको नभेटिए पनि एक जना चालक मादकपदार्थ सेवन गरेको भेटिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय म्याग्दीका असइ विसाल परियारले बताए । उनका अनुसार नियमित रुपमा चेकजाँच गर्ने क्रममा मंगलबार गरिएको परीक्षणमा मापसे गरेका चालकलाई आवश्यक कार्वाही गरिएको छ ।

बेनी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा गरिएको परीक्षणले चालकहरुलाई सचेत बनाएर सुरक्षीत यात्रालाई मजबुत बनाउने अपेक्षा गरिएको असइ परियारको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->