आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा पक्राउ

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा पक्राउ


  • अमृत बास्कुने
  • जेष्ठ २६ २०८३, मंगलबार

म्याग्दी/लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेको अवस्थामा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नख्खु कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा भदौमा भएको जेनजी आन्दोलनको क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका वडा नं. ७ भारवाङबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार, सप्तरीको खड्क नगरपालिका वडा नं. १० का ५४ वर्षिय विश्वासनाथ भगतलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->