पोखरा / आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ ।
समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
समितिका उपाध्यक्ष डा. कृष्णराज अधिकारीले आश्रय अभियानमार्फत सामाजिक क्षेत्रमा विभिन्न किसिमका सहयोग गरिरहेको बताए ।





